Nepal Life

न्यादी हाइड्रोपावरको १ लाख ९८ हजार कित्ता सेयर बिक्री गर्दै अल नेपाल इन्फ्रास्ट्रक्चर

NMB Bank
  • BFIS News
  • 2024 Oct 02 08:56
न्यादी हाइड्रोपावरको १ लाख ९८ हजार कित्ता सेयर बिक्री गर्दै अल नेपाल इन्फ्रास्ट्रक्चर
United Ajod

काठमाडौं । न्यादी हाइड्रोपावरको सेयर बिक्रीमा राखिएको छ। अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीसँग रहेको २ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो ।

Shikhar
Nepal Life
NIMB

कम्पनीका अनुसार अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीसँग रहेको १ लाख ९८ हजार ५४७ कित्ता सेयर वित्तीय योजना अनुरुप दोस्रो बजारमा बिक्री गरिनेछ।

विद्युत नियमन आयोगले जारी गरेको विद्युतसम्बन्धि कम्पनीको सेयर सार्वजनिक निष्काशनको पूर्वस्वीकृती तथा नियमन सम्बन्धि निर्देशिका २०७८ को निर्देशन नम्बर ११ अन्तगर्तको सर्वसाधारणलाई जानकारी गराएको कम्पनीले जनाएको छ।

 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया