Nepal Life

पर्यटक आगमनमा वृद्धि : सेप्टेम्बरमा मात्रै भित्रिए ९६ हजार

NMB Bank
  • BFIS News
  • 2024 Oct 02 15:14
पर्यटक आगमनमा वृद्धि : सेप्टेम्बरमा मात्रै भित्रिए ९६ हजार
United Ajod

काठमाडौं। सन् २०२४ को अगष्टमा भन्दा सेप्टेम्बर महिनामा पर्यटकको संख्यामा वृद्धि भएको छ। पर्यटन बोर्डको तथ्यांकअुसार सेप्टेम्बरमा ९६ हजार ३०५ पर्यटक भित्रिएका छन्। अगष्टमा ६७ हजार १५३ पर्यटक भित्रिएका थिए।

Shikhar
Nepal Life
NIMB

नेपाल आउनेमध्ये सबैभन्दा धेरै २२ हजार ९८४ भारतीय पर्यटक रहेका छन्। त्यस्तै, अमेरिकाबाट १० हजार, चीनबाट ८ हजार, अस्ट्रेलियाबाट ५ हजार ३८, श्रीलंकाबाट ४ हजार ९१५, बेलायतबाट ४ हजार ४९३ पर्यटक नेपाल आएका छन्। बंगलादेशबाट ४ हजार १०३, जर्मनीबाट २ हजार ७०४, दक्षिण कोरियाबाट २ हजार ३५१ र मलेसियाबाट २ हजार २८० पर्यटक आएका छन्।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया