सबै होण्डा शोरूमहरूमा निःशुल्क शौचालाय सुविधा
- BFIS News
- 2022 Jun 03 23:26
परिवर्तन सुरु हुन्छ हामीबाट! त्यसैले एक स्वच्छ वातावरण निर्माण गर्ने पहलमा, अब देखि सबै होण्डा शोरूमहरूमा निःशुल्क शौचालय उपलब्ध हुने छ ।
होण्डाले आफ्नो फेसबुक पेज मार्फत आफ्ना शोरुममा निशुल्क चौचालयको सुविधा रहेको जानकारी दिएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया