Nepal Life

आइएमई पे मार्फत पानी र इन्टरनेट भुक्तानीमा भारी छुट

NMB Bank
  • BFIS News
  • 2023 Sep 06 06:47
आइएमई पे मार्फत पानी र इन्टरनेट भुक्तानीमा भारी छुट
United Ajod

काठमाडौँ । आइएमई पे ले सार्वजनिक गरेको विकेट टू विन नामक अभियान अन्तर्गत नयाँ अफर सार्वजनिक गरेको छ । भदौ १९ देखी असोज १८ सम्म चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आफ्नो इन्टरनेट तथा पानीको बिल भुक्तानी आइएमई पेू मार्फत गर्दा रु १०० सम्म छुट प्राप्त गर्न सक्नेछन्।

Shikhar
Nepal Life
NIMB

यो छुट प्राप्त गर्नको लागि, सेवाग्राहीले पानी को बिल भुक्तानी गर्ने क्रममा वाटर प्रोमो कोड राख्न पर्ने छ भने इन्टरनेट को बिल भुक्तानी क्रममा ‘इन्टरनेट’ प्रोमो कोड राख्नु पर्ने छ।

अफर अन्तर्गत सेवाग्राहीले पानी को प्रोमो कोड अफर अन्तराल भरी जती चोटि पनि प्रयोग गर्न सक्नेछन् भने इन्टरनेटको प्रोमो कोड भने अफर अन्तराल भरी एक जना ग्राहकले एक चोटि मात्र प्रयोग गर्न पाउनेछन् ।

‘आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास(लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया