Nepal Life

अप्रत्याशित घटनाबाट जोगिन शिखर इन्स्योरेन्सको सवारी साधन बीमा

NMB Bank
  • BFIS News
  • 2025 Feb 27 18:45
अप्रत्याशित घटनाबाट जोगिन शिखर इन्स्योरेन्सको सवारी साधन बीमा
United Ajod

काठमाडौं । दुर्घटना कहिले र कहाँ हुन्छ भन्ने निश्चित हुँदैन। अप्रत्याशित परिस्थितिहरू सामना गर्न तयार रहनु नै सुरक्षित जीवनको आधार हो। यसै सन्दर्भमा, शिखर इन्स्योरेन्सले सवारी साधनको सुरक्षा सुनिश्चित गर्न व्यापक बीमा सेवा प्रदान गर्दै आएको छ।

Shikhar
Nepal Life
NIMB

शिखर इन्स्योरेन्सको कम्प्रेहेन्सिभ बीमा योजनाले विभिन्न जोखिमहरूलाई कभर गर्ने भएकाले यसले बीमितको आर्थिक सुरक्षालाई मजबुत बनाउँछ । यस योजनामा प्राकृतिक विपत्ति, चोरी तथा यातायात क्षति, मेकानिकल समस्याका कारण हुने दुर्घटना, साथै आतंकवादी घटनाबाट हुने जोखिम समेत कभर गर्दछ ।

अब दुर्घटनापछि आर्थिक भारको चिन्ता लिनु नपर्ने कम्पनीले जनाएको छ । शिखर इन्स्योरेन्सको सवारी साधन बीमा योजना लिएर सुरक्षित यात्रा गर्न कम्पनीले आग्रह गरेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया