Nepal Life

विदाको निर्णय मन्त्रीपरिषद बाट फिर्ता

NMB Bank
  • BFIS News
  • 2022 Jun 06 20:51
विदाको निर्णय मन्त्रीपरिषद बाट फिर्ता
United Ajod

सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ । साेमबार बसेको मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन बिदा दिने निर्णय फिर्ता लिएको हो ।असार १ गतेबाट लागू हुने गरी आइतबारको बिदा खारेज गरिएको छ ।

सरकारले इन्धन खपत कम गर्ने भन्दै गत जेठ १ गतेदेखि सातामा दुई दिन शनिबार र आइतबार बिदा दिँदै आएको थियो। तर दुई दिन बिदाले सरकारी कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित भएको, बिदाको दिनमा समेत सरकारी सवारी चल्दा इन्धनको खपत कम हुन नसकेको भन्दै आलोचना भइरहेको थियो।

 

Shikhar
Nepal Life
NIMB

हप्तामा दुई दिन बिदा दिने निर्णय खारेजको माग गर्दै सोमबार मात्र सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया