Nepal Life

मातृभूमि लघुवित्तको एफपिओ प्रस्ताव सेबोनको पाइपलाइनमा

NMB Bank
  • BFIS News
  • 2025 May 02 17:53
मातृभूमि लघुवित्तको एफपिओ प्रस्ताव सेबोनको पाइपलाइनमा
United Ajod

काठमाडौं, वैशाख १९। मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपिओ) प्रस्ताव नेपाल धितोपत्र बोर्ड (सेबोन) को स्वीकृति प्रक्रियामा रहेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ११,४९,९८२.५९८ कित्ता सेयर निष्कासन गर्ने प्रस्ताव सेबोनमा पेश गरेको छ। यस एफपिओमार्फत कम्पनीले करिब ११ करोड ४९ लाख रुपैयाँ पूँजी संकलन गर्नेछ।

उक्त प्रस्ताव २०८२ साल चैत २१ गते सेबोनमा दर्ता गरिएको हो। एफपिओ निष्कासनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन व्यवस्थापक नियुक्त गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया