Nepal Life

तेह्रथुम पावर कम्पनीले पायो हकप्रद सेयर निष्काशनको स्वीकृति, चुक्ता पूँजीको १०० प्रतिशत जारी गर्ने

NMB Bank
  • BFIS News
  • 2025 May 03 10:22
तेह्रथुम पावर कम्पनीले पायो हकप्रद सेयर निष्काशनको स्वीकृति, चुक्ता पूँजीको १०० प्रतिशत जारी गर्ने
United Ajod

काठमाडौं, बैशाख २० गते। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तेह्रथुम पावर कम्पनी लिमिटेडको हकप्रद सेयर निष्कासन प्रस्तावलाई स्वीकृति प्रदान गरेको छ। कम्पनीले शेयरधनीहरूलाई १:१ अनुपातमा १ सय प्रतिशत हकप्रद सेयर जारी गर्दैछ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले कुल रु. ४० करोड बराबरका ४०,००,००० कित्ता हकप्रद सेयर जारी गर्नेछ। हाल कम्पनीको जारी पूँजी रु. ४० करोड रहेको छ। हकप्रद सेयर समायोजन पश्चात कम्पनीको जारी पूँजी रु. ८० करोड पुग्नेछ।

यस हकप्रद सेयर निष्कासनको लागि नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई निष्कासन प्रबन्धकको रूपमा नियुक्त गरिएको छ। हाल लेख्दासम्म, तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर मूल्य रु. ५५७.३३ रहेको छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया