Nepal Life

हिमालयन हाइड्रोपावरको १००% हकप्रद सेयर निष्कासन प्रस्ताव, विद्युत नियम आयोग र सेबोनको स्वीकृति बाँकी

NMB Bank
  • BFIS News
  • 2025 May 11 11:33
हिमालयन हाइड्रोपावरको १००% हकप्रद सेयर निष्कासन प्रस्ताव, विद्युत नियम आयोग र सेबोनको स्वीकृति बाँकी
United Ajod

काठमाडौं, वैशाख २८ गते। हिमालयन हाइड्रोपावर लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर (१:१ अनुपातमा) निष्कासन गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको वैशाख २६ गते सम्पन्न बैठकले हालको चुक्ता पूँजी १ अर्ब ९ करोड रुपैयाँलाई दोब्बर बनाउने गरी हकप्रद सेयर ल्याउने निर्णय गरेको हो।

Shikhar
Nepal Life
NIMB

प्रस्ताव अनुसार कम्पनीले १ करोड ९५ लाख ५० हजार कित्ता हकप्रद सेयर जारी गर्नेछ। यसपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १९ करोड रुपैयाँ पुग्नेछ।

तर यो हकप्रद सेयर निष्कासन विद्युत् नियमक आयोग (ERC) र धितोपत्र बोर्ड नेपाल (SEBON) को स्वीकृतिमा निर्भर रहने कम्पनीले जनाएको छ। दुबै नियामक निकायको स्वीकृति प्राप्त भएपछि मात्रै सेयर निष्कासन प्रक्रिया अघि बढाइनेछ। यसैबीच, पछ्लो सेयर कारोबार मूल्य प्रतिकित्ता ४२७.७८ रुपैयाँमा बन्द भएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया