Nepal Life

हिमालयन लाइफ इन्स्योरेन्सले ८ प्रतिशत नगद लाभांश घोषणा

NMB Bank
  • BFIS News
  • 2025 May 28 10:56
हिमालयन लाइफ इन्स्योरेन्सले ८ प्रतिशत नगद लाभांश घोषणा
United Ajod

काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरूलाई गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त निर्णयअनुसार कम्पनीले कुल ७३ करोड १४ लाख ५८ हजार ९८४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया