Nepal Life

कृषि तथा पशुपन्छी बीमाका लागि २ अर्ब बजेट विनियोजन, यस वर्ष ३५ करोड थपियो

NMB Bank
  • BFIS News
  • 2025 May 29 15:36
कृषि तथा पशुपन्छी बीमाका लागि २ अर्ब बजेट विनियोजन, यस वर्ष ३५ करोड थपियो
United Ajod

काठमाडौं। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले साना किसान बाली तथा पशुपन्छी बीमाको प्रिमियम अनुदानका लागि २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेका छन्। 

Shikhar
Nepal Life
NIMB

चालु आर्थिक वर्षमा यस्तो रकम एक अर्ब ६५ करोड रुपैयाँ विनियोजन गरिएको छ। सरकारले कृषि तथा पशुपन्छी बीमाका लागि प्रिमियममा ८० प्रतिशत अनुदान दिदै आएको छ। यसका लागि सरकारले २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको हो। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया