Nepal Life

खानेपानी मन्त्रालयका लागि ३३ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन

NMB Bank
  • BFIS News
  • 2025 May 29 16:56
खानेपानी मन्त्रालयका लागि ३३ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन
United Ajod

काठमाडौं, जेठ १५। सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि खानेपानी मन्त्रालयलाई ३३ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।  

Shikhar
Nepal Life
NIMB

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै सुरक्षित, दिगो र सर्वसुलभ खानेपानी सेवा विस्तार गर्ने लक्ष्यका साथ उक्त बजेट व्यवस्था गरिएको जानकारी दिएका हुन्।

सरकारले ग्रामीण तथा सहरी क्षेत्रमा खानेपानी तथा सरसफाइ पहुँच विस्तार, दीर्घकालीन आयोजना अगाडि बढाउने, तथा जलस्रोतको संरक्षणमा समेत ध्यान केन्द्रित गर्ने जनाएको छ। बजेटमार्फत समावेशी र दिगो खानेपानी सेवा सुनिश्चित गर्ने योजना प्रस्तुत गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया