Nepal Life

कर बढ्ने भन्दै विद्युतीय सवारी आयात गर्ने चिल्लै, सम्पुर्ण करहरु यथावत

NMB Bank
  • BFIS News
  • 2025 May 29 17:20
कर बढ्ने भन्दै विद्युतीय सवारी आयात गर्ने चिल्लै, सम्पुर्ण करहरु यथावत
United Ajod

काठमाडौं । सरकारले विद्युतीय सवारी साधनमा कर बढाउने भन्दै आयातकर्ताले अत्याधिक परिणाममा आयात गरेर राखेका थिए। सुख्खा बन्दरगाहामा समेत अटाउन नसकिरहेको सन्दर्भमा सरकारको यस्तो कदमले यस्ता आयातकर्ताहरुको ठुलो लगानी फसेको छ। 

Shikhar
Nepal Life
NIMB

सरकारले विद्युतीय सवारीसाधनमा अझै प्रवर्द्धन गर्नु पर्ने अवस्था रहेको भन्दै करका दायराल नबढाएको हो। यस सँगै विद्युतीय सवारीसधनको मूल्य यथावत रहने देखिएको छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया