Nepal Life

शेयर बजारको पूँजीगत लाभकर यथावत, बजारलाई असर नगर्ने

NMB Bank
  • BFIS News
  • 2025 May 29 19:06
शेयर बजारको पूँजीगत लाभकर यथावत, बजारलाई असर नगर्ने
United Ajod

काठमाडौं। शेयर बजारका पुँजीगत लाभ कर बढाउने हल्लाका बिच अर्थमन्त्री विष्णु पौडेलले पुँजीगत लाभकरलाई यथावत राखेका छन् । अहिले १ वर्षभन्दा कम अवधि होल्ड गर्ने लगानीकर्ताले शेयरको पुँजीगत लाभकरमा साढे ७ प्रतिशत र १ वर्षभन्दा बढी होल्ड गर्ने लगानीकर्ताले ५ प्रतिशत लाभ कर तिर्नुपर्ने व्यवस्था छ । अर्थ मन्त्रालय स्रोतका अनुसार प्रस्तुत विधेकयमा यो करलाई यथावत राखिएको छ ।

Shikhar
Nepal Life
NIMB

यद्यपी लगानीकर्ताले बजेटमा सुझाव दिदा दीर्घकालिन लगानीकर्ताका लागि ३ प्रतिशत र अल्पकालिन लगानीकर्ताका लागि ५ प्रतिशत पूँजीगत लाभकर हुनु पर्ने माग राखेका थिए। सरकारले करमा कुनै पनि फेरबेदल गरेको हुँदा अव बजारलाई असर नपार्ने नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया