Nepal Life

रिभर फल्स पावरको हकप्रद सेयरका लागि आज अन्तिम कारोबार दिन

NMB Bank
  • BFIS News
  • 2025 Aug 07 11:13
रिभर फल्स पावरको हकप्रद सेयरका लागि आज अन्तिम कारोबार दिन
United Ajod

काठमाडौं।   रिभर फल्स पावर लिमिटेड (RFPL) को हकप्रद सेयर सुरक्षित गर्नका लागि आज (साउन २१) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार गर्ने अन्तिम दिन हो।

 

Shikhar
Nepal Life
NIMB

कम्पनीले हालका सेयरधनीहरूलाई बराबरी अनुपात (१:१) मा ७० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ, जसको कुल मूल्य ७० करोड रुपैयाँ हुनेछ। हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ। हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ।

यस हकप्रद निष्कासनको लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्कासन प्रबन्धक तोकिएको छ।

कम्पनीले साउन २६ गतेलाई बुक क्लोज मिति तोकेको छ। त्यसैले साउन २६ गतेभन्दा अगाडि सेयर किनेका लगानीकर्ताहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया