Nepal Life

नेपाल एसबीआई बैंकद्वारा बाँकी नगद लाभांश लिन शेयरधनीलाई आग्रह

NMB Bank
  • BFIS News
  • 2025 Aug 07 15:50
नेपाल एसबीआई बैंकद्वारा बाँकी नगद लाभांश लिन शेयरधनीलाई आग्रह
United Ajod

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेड (SBI) ले आफ्ना शेयरधनीहरूलाई अघिल्लो वर्षको बाँकी नगद लाभांश लिन आग्रह गर्दै सूचना जारी गरेको छ।

Shikhar
Nepal Life
NIMB

बैंकका अनुसार आर्थिक वर्ष २०७५/७६ मा वितरणका लागि घोषणा गरिएको नगद लाभांश केही शेयरधनीहरूले अझै नलिएको पाइएको छ। सोही कारण बैंकले लाभांश नलिएका शेयरधनीहरूलाई आवश्यक कागजातसहित उपस्थित हुन अनुरोध गरेको हो।

बाँकी लाभांश लिन इच्छुक शेयरधनीहरूले आफ्नो नागरिकता प्रमाणपत्र वा शेयर स्वामित्व पुष्टि हुने कागजातसहित नेपाल एसबीआई मर्चेन्ट बैंकिङ, ठमेलमा सम्पर्क गर्न भनिएको छ।

हाल बैंकको अन्तिम कारोबार मूल्य (LTP) रू. ४१४.८३ रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया