Nepal Life

सन नेपाल लाइफद्धारा सशस्त्र प्रहरी बल, सुर्खेतलाई आपतकालीन उद्धार सामग्री हस्तान्तरण

NMB Bank
  • BFIS News
  • 2025 Aug 21 13:03
सन नेपाल लाइफद्धारा सशस्त्र प्रहरी बल, सुर्खेतलाई आपतकालीन उद्धार सामग्री हस्तान्तरण
United Ajod

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको विशेष सहयोगमा सशस्त्र प्रहरी बल, सुर्खेतलाई आपतकालीन उद्धार तथा स्वास्थ्य सुरक्षा सामग्रीहरू हस्तान्तरण गरिएको छ।

Shikhar
Nepal Life
NIMB

उक्त सामग्रीहरू CDC नेपालकी अध्यक्ष तथा कोषाध्यक्षहरूले एक औपचारिक कार्यक्रमका बीच सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरेका हुन्। कार्यक्रम सुर्खेतस्थित कर्णाली प्रदेशमा सम्पन्न भएको हो।

सामग्री हस्तान्तरण कार्यक्रममा उद्धार तथा स्वास्थ्य सुरक्षाका लागि आवश्यक उपकरणहरू प्रदान गरिएका छन्, जसले आपतकालीन अवस्थामा जनताको सुरक्षाका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा सहभागी अधिकारीहरूले यस्ता सहकार्यले सरकारी सुरक्षा निकायको क्षमता अभिवृद्धिमा योगदान पुग्ने बताए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया