Nepal Life

कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा डिमप्रसाद पौडेल

NMB Bank
  • BFIS News
  • 2025 Aug 27 21:32
कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा डिमप्रसाद पौडेल
United Ajod

काठमाडौं। कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा डिमप्रसाद पौडेल नियुक्त भएका छन्। बैंकका सञ्चालक रहेका पौडेललाई बुधबार बसेको सञ्चालक समिति बैठकले अध्यक्षमा चयन गरेको हो।

Shikhar
Nepal Life
NIMB

यसअघि तत्कालीन अध्यक्ष रामशरण पुडासैनी प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा नियुक्त भएसँगै अध्यक्ष पद रिक्त थियो । नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक पौडेलसँग निजी क्षेत्रका राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूको नेतृत्व गरेको २५ वर्षभन्दा लामो अनुभव छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया