Nepal Life

आईसीएफसी फाइनान्सको 'आईसीएफसी फाइनान्स डिबेन्चर–२०८९' नेपाल राष्ट्र बैंकबाट स्वीकृत

NMB Bank
  • BFIS News
  • 2025 Aug 28 11:34
आईसीएफसी फाइनान्सको 'आईसीएफसी फाइनान्स डिबेन्चर–२०८९' नेपाल राष्ट्र बैंकबाट स्वीकृत
United Ajod

काठमाडौं, भदौ १२ – आईसीएफसी फाइनान्स लिमिटेड (ICFC) द्वारा जारी गर्न लागिएको 'आईसीएफसी फाइनान्स डिबेन्चर–२०८९' लाई नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ। राष्ट्र बैंकले उक्त डिबेन्चरलाई भदौ ९ गते (२०८२ साल) स्वीकृति दिएको हो।

Shikhar
Nepal Life
NIMB

उक्त डिबेन्चर योजनाअन्तर्गत जम्मा ५ लाख इकाईहरु रहनेछन्, जसको प्रति इकाई अंकित मूल्य रु. १,००० तोकिएको छ। यस डिबेन्चरको अवधी ७ वर्षको रहनेछ र २०८९ सालमा परिपक्व हुनेछ।

"आईसीएफसी फाइनान्स डिबेन्चर–२०८९" मा लगानी गर्ने लगानीकर्ताले वार्षिक ८% प्रतिफल प्राप्त गर्नेछन्। डिबेन्चरको विक्रि प्रक्रिया, खुल्ला तथा सीमित बिक्रीको विवरण भने आगामी दिनमा सार्वजनिक गरिने छ।

यस स्वीकृतिसँगै आईसीएफसी फाइनान्सले आफ्नो दीर्घकालीन स्रोत जुटाउने अभियानमा महत्वपूर्ण पाइला चालेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया