Nepal Life

आईसीएफसी फाइनान्सले ५० करोड रुपैयाँको ‘८% डिबेन्चर–२०८९’ जारी गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Aug 29 14:35
आईसीएफसी फाइनान्सले ५० करोड रुपैयाँको ‘८% डिबेन्चर–२०८९’ जारी गर्ने
United Ajod

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले ५० करोड रुपैयाँ बराबरको ‘८% आईसीएफसी फाइनान्स डिबेन्चर–२०८९’ जारी गर्ने भएको छ।

Shikhar
Nepal Life
NIMB

यसका लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

आईसीएफसी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील पन्त र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्पा शर्मा बीच आईसीएफसी फाइनान्सको केन्द्रीय कार्यालयमा सम्झौता सम्पन्न भएको कम्पनीले जनाएको छ।

डिबेन्चर जारी प्रक्रिया नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रारको कार्यालयबाट आवश्यक स्वीकृति प्राप्त भएपछि अघि बढाइनेछ। हाल आईसीएफसी फाइनान्सले मुलुकभर २१ शाखा र १८ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया