Nepal Life

संयुक्त उर्जा लिमिटेडले आइपिओ निष्काशन गर्दै, बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

NMB Bank
  • BFIS News
  • 2025 Sep 04 16:55
संयुक्त उर्जा लिमिटेडले आइपिओ निष्काशन गर्दै, बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त
United Ajod

काठमाडौं। संयुक्त उर्जा लिमिटेडले आइपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि जारी गरिने रु.१००/– अंकित दरका ४१,६०,००० कित्ताले हुन आउने रु.४१,६०,००,०००/– रकम बराबरको साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

Shikhar
Nepal Life
NIMB

उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र संयुक्त उर्जा लिमिटेडका तर्फबाट प्रबन्ध संचालक गोपाल प्रसाद निउरेले हस्ताक्षर गरेका हुन्। 

संयुक्त उर्जा लिमिटेडले म्याग्दी जिल्लाको रघुगंगा गाउँपािलकामा रहेको २१.३ मेगावाट क्षमताको ठूलो खोला जलबिद्युत आयोजना निर्माण कार्य सम्पन्न भई व्यापारिक उत्पादन शुरु भईसकेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया