Nepal Life

प्रधानमन्त्री ओलीको दमकस्थित निवासमा ढुंगामुढा, प्रहरीले हवाई फायर

NMB Bank
  • BFIS News
  • 2025 Sep 08 16:36
प्रधानमन्त्री ओलीको दमकस्थित निवासमा ढुंगामुढा, प्रहरीले हवाई फायर
United Ajod

झापा, दमक।  – प्रधानमन्त्री केपी शर्मा ओलीको दमक नगरपालिका–९, शान्तिमार्गस्थित निवासमा ढुंगामुढा भएको छ।

Shikhar
Nepal Life
NIMB

घटनाको क्रममा प्रहरीले दोहोरिएको खतरालाई मध्यनजर गर्दै दुई राउन्ड हवाई फायर गरेको जनाएको छ। हाल दमक क्षेत्रमा सुरक्षा बलको उपस्थिती उच्च भएको छ र स्थानीय अवस्था तनावपूर्ण बनेको छ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया