Nepal Life

सञ्चारमन्त्री गुरुङको घरमा आगजनी

NMB Bank
  • BFIS News
  • 2025 Sep 09 10:21
सञ्चारमन्त्री गुरुङको घरमा आगजनी
United Ajod

काठमाडौं , २४ भदौ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ।

Shikhar
Nepal Life
NIMB

एक सुरक्षा अधिकृतका अनुसार केहीबेरअघि प्रदर्शनकारीहरूको समूहले मन्त्री गुरुङको निवासमा पुगेर ढुंगामुढा गर्दै आक्रमण सुरु गरेको थियो। त्यसपछि आक्रोशित भिडले घरमा आगजनी गरेको जानकारी प्राप्त भएको छ।

सुरक्षा निकायले घटनापछि अवस्थालाई नियन्त्रणमा लिन प्रयास गरिरहेको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया