Nepal Life

जेनजी आन्दोलनमा मृतक विद्यार्थीहरुलाई सहिद घोषणा, परिवारलाई १० लाखको आर्थिक सहयोग

NMB Bank
  • BFIS News
  • 2025 Sep 14 12:19
जेनजी आन्दोलनमा मृतक विद्यार्थीहरुलाई सहिद घोषणा, परिवारलाई १० लाखको आर्थिक सहयोग
United Ajod

काठमाडौं। सरकारले जेनजी आन्दोलनमा मृतक विद्यार्थीहरुलाई सहिद घोषणा गरेको छ। सरकारले मृतक विद्यार्थीको परिवारलाई १० लाख आर्थिक सहयोग प्रदान गर्नेछ। 

Shikhar
Nepal Life
NIMB

सरकारले आन्दोलनमा घाइते भएका परिवारलाई उपचार गर्ने भएको छ। मृतकको दाहसंस्कारका लागि परिवारले चाहेको ठाउँमा पुर्याउने प्रवन्ध गर्ने भएको छ। 

प्रधानमन्त्री कार्कीले अहिलेको विषय परिस्थितीमा आफु स्वेच्छाले भन्दा पनि बाध्यताले जिम्मेवारी लिन आइपुगेको उनले बताइन्। उनले अवको ६ महिनासम्ममा कुनै पनि हालतमा चुनाव सम्पन्न गरेर निकास दिने प्रतिवद्धता व्यक्त गरेकी छिन्। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया