Nepal Life

दशैको मुखमा मुक्तिनाथ विकास बैंकको आकर्षक लाभांश घोषणा, १३.५३ % बोनस सहित १८.२०% लाभांश घोषणा

NMB Bank
  • BFIS News
  • 2025 Sep 18 11:03
दशैको मुखमा मुक्तिनाथ विकास बैंकको आकर्षक लाभांश घोषणा, १३.५३ % बोनस सहित १८.२०% लाभांश घोषणा
United Ajod

काठमाडौं। मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७८/८२ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

Shikhar
Nepal Life
NIMB

बैंकको भदौ ३१ गते बसेको ३५८ औं सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १८.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। प्रस्तावित लाभांशमध्ये १३.५३ प्रतिशत बोनस शेयर र ४.६७ प्रतिशत नगद लाभांश (करसहित) रहनेछ।

बैंकको हालको चुक्ता पूँजी रु ७.०४ अर्ब रहेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण गरिनेछ। गएका वर्षको तुलनामा बैंकका शेयरधनीहरूले यस वर्ष आकर्षक लाभांश पाएका हुन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया