सुनको भाउ ४०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
- BFIS News
- 2023 Sep 26 12:01
काठमाडौं । मङ्गलवार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
आज बजारमा छापावाल सुन तोलामा ४ सयले घटेर १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको छ । भने, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस दिन चाँदीको मूल्य तोलामा ३० रुपैयाँले गिरावट भई १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया