Nepal Life

सुजुकीले दशै तिहार तथा छठको अवसरमा विशेष छुट दिने, १० हजार पक्का अरु के के ?

NMB Bank
  • BFIS News
  • 2023 Sep 27 10:25
सुजुकीले दशै तिहार तथा छठको अवसरमा विशेष छुट दिने, १० हजार पक्का अरु के के ?
United Ajod

काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबमाईल्स प्रा.लि.ले आफ्ना ग्राहाकबर्गहरुको लागि मध्यनजर गर्दै आफ्नो उत्कृष्ट मोटरसाईकल तथा स्कुटरको खरिदमा दशै, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ”बाडौ खुसी चढौं सुजुकी” स्किम ल्याएको छ ।

Shikhar
Nepal Life
NIMB

यस चाडमा सुजुकीले ल्याएको ”बाडौ खुसी चढौं सुजुकी” स्किम अन्तर्गत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा पाउनुहुनेछ रु १०,०००।– पक्का छुट वा कुनै पनि सुजुकी ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्चेन्ज गर्दा रु १५,०००।– तथा अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्चेन्ज गर्दा ग्रहाकबर्गहरुले रु १०,०००।– थप मुल्याङ्गकन प्राप्त गर्न सक्ने सक्ने कम्पनीले जनाएको छ । यसका साथै सून्य प्रतिशतमै फाइनान्सको सुबिधाका साथै एक बर्ष Road Tax Free हुने समेत कम्पनीले जनाएको छ । 

यो स्किम अन्तर्गत हरेक १५ दिनमा लक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहाकलाई उपलब्ध गराउने कुरा समेत कम्पनीले जनाएको छ । यो स्किम दशै, तिहार तथा छठको लागि लागु गराएको कुरा कम्पनीले जनाएको छ । BS6 इन्जिनका साथै SEP Technology, Power, Style, Comfort ५ बर्ष वारेन्टी र अन्य थुप्रै फिचर भएको सुजुकी मोटरसाइकल तथा स्कुटरले ग्राहाकबर्गहरुको मन जित्ने कुरामा कम्पनी विश्वस्त छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया