Nepal Life

प्रभु महालक्ष्मीका संस्थापक शेयरधनी मोहनलाल अग्रवालले एक लाख कित्ता शेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2025 Oct 29 11:27
प्रभु महालक्ष्मीका संस्थापक शेयरधनी मोहनलाल अग्रवालले एक लाख कित्ता शेयर बिक्रीमा
United Ajod

काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक शेयरधनी मोहनलाल अग्रवालले आफ्नो नाममा रहेको एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन्। अग्रवालले बिक्री गर्न राखेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुलाई खरिद गर्न कम्पनीले आह्वान गरेको छ।

Shikhar
Nepal Life
NIMB

इच्छुक शेयरधनीले ३५ दिन भित्रमा कम्पनीको केन्द्रिय कार्यालयमा सम्पर्क गर्नु पर्नेछ। संस्थापक शेयर विद्यमान संस्थापकहरुले खरिद गरेसम्म अन्य शेयरधनीले खरिद गर्न पाउदैनन्। यसैले पहिलो प्राथमिकता विद्यमान शेयरधनीहरुको हुन्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया