Nepal Life

महालक्ष्मी विकास बैंकले ५ प्रतिशत बोनस र ५.३७ प्रतिशत नगद लाभांश घोषणा

NMB Bank
  • BFIS News
  • 2025 Nov 03 13:14
महालक्ष्मी विकास बैंकले ५ प्रतिशत बोनस र ५.३७ प्रतिशत नगद लाभांश घोषणा
United Ajod

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड (एमएलबीएल) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

Shikhar
Nepal Life
NIMB

बैंकको सञ्चालक समितिको कात्तिक १७ गते बसेको बैठकले हाल कायम चुक्तापूँजीमा ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ५.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया