NIMB Header 2
Nepal Life

तिनकुने बागमती किनारका सुकुम्बासी बस्ती खाली गर्दै

NMB Bank
  • BFIS News
  • 2026 Apr 25 09:24
तिनकुने बागमती किनारका सुकुम्बासी बस्ती खाली गर्दै
United Ajod

काठमाडौँको तिनकुने गैरिगाउँस्थित बागमती किनारामा रहेका सुकुम्बासीले आज (शनिबार) आफ्नो सरसामान सार्न थालेको छ ।

Shikhar
Nepal Life
NIMB

शनिबार झिसमिसेमै वर्षौदेखि बसोबार गर्दै आएका घरटहराबाट सुकुम्बासीहरु आफैँ बस्ती खाली गरिरहेका छन् । उनीहरुले आफ्नो सामान निकालेर हिँडेका छन् ।सरकारले उपत्यकाको नदी किनारका अव्यवस्थित र अतिक्रमित बस्तीहरूलाई शनिबार र आइतबार दुई दिन लागएर हटाउने तयारी गरेको हो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया