NIMB Header 2
Nepal Life

सुनको मूल्य तोलामा १ हजार ८०० रुपैयाँले वृद्धि

IME LIFE
  • BFIS News
  • 2026 May 21 11:37
सुनको मूल्य तोलामा १ हजार ८०० रुपैयाँले वृद्धि
United Ajod

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन तथा चाँदीको मूल्य बढेको छ।

Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले वृद्धि भएको हो।

महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार बुधबार प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार २ लाख ९३ हजार ८०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ९० रुपैयाँले बढेको छ। बुधबार ४ हजार ९६० रुपैयाँ रहेको चाँदी बिहीबार ५ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया