NIMB Header 2
Nepal Life

सनराइज फोकस्ड इक्विटी फन्डले घोषणा गर्‍यो ४.५० प्रतिशत नगद लाभांश

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 24 10:57
सनराइज फोकस्ड इक्विटी फन्डले घोषणा गर्‍यो ४.५० प्रतिशत नगद लाभांश
United Ajod

काठमाडौं। सनराइज फोकस्ड इक्विटी फन्ड (SFEF) ले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना इकाइधनीलाई ४.५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

Nepal Life
NIMB

फन्डको व्यवस्थापक एलएस क्यापिटल लिमिटेडको भदौ ५ गते बसेको सञ्चालक समितिको १६५औँ बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि इकाइधनीलाई ४.५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यसैबीच, फन्डको असार मसान्तसम्मको खुद सम्पत्ति मूल्य (NAV) प्रतिइकाइ १० रुपैयाँ ४५ पैसा रहेको छ। फन्डको बजार मूल्य भने पछिल्लो कारोबारमा प्रतिइकाइ ९ रुपैयाँ ८० पैसामा बन्द भएको छ। लाभांश वितरणसम्बन्धी थप प्रक्रिया तथा बुक क्लोज मितिबारे फन्ड व्यवस्थापकले आवश्यक सूचना जारी गर्नेछ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया