भूकम्पमा परेर नलगाढकी उपप्रमुख सिंहको मृत्यु
- BFIS News
- 2023 Nov 04 07:48
काठमाडौं । गए राती गएको भूकम्पमा परी जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ । नलगाढबाट शुक्रवार दाँतको उपचार गर्न सदरमुकाम आएकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिंहको सदरमुकामस्थित डेरामा सुतिरहेको अवस्थामा घर भत्किएर किच्चिँदा मृत्यु भएको प्रहरीले जनाएको छ । उनि काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि थिइन् ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)












.jpg)




प्रतिक्रिया