NIMB Header 2
Nepal Life

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते, ७ जनाको अवस्था गम्भीर

National Life
  • BFIS News
  • 2023 Nov 20 12:05
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते, ७ जनाको अवस्था गम्भीर
Sanima Reliance

काठमाडौं । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। सोमबार बिहान चौरजहारी नगरपालिका–८ को गोइरीज्युलामा लु १ ज २२९७ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार सबै घाइते भएका हुन्। 

Shikhar
NIMB

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार चौरजहारी नगरपालिका वडा नम्बर १० खोला गाउँबाट जिल्ला सदरमुकाम मुसिकोटतर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो।
 
अहिले घाइतेहरू सबैलाई चौरजहारी अस्पतालमा उपचारको लागि ल्याइएको छ। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया