NIMB Header 2
Nepal Life

गाडीको ठक्करबाट छठ व्रतालुको मृत्यु, ट्राफिक प्रहरीको खुट्टा भाँचियो

National Life
  • BFIS News
  • 2023 Nov 20 12:07
गाडीको ठक्करबाट छठ व्रतालुको मृत्यु, ट्राफिक प्रहरीको खुट्टा भाँचियो
Sanima Reliance

काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा आज (सोमबार) बिहान गाडीले ठक्कर दिँदा १ जना छठ व्रतालु महिलाको मृत्यु भएको छ।  

Shikhar
NIMB

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवनको नोचामा गाडीले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सविण कार्कीले जानकारी दिए। नोचास्थित छठ घाटमा छठ पूजा गरेर घर फर्किंदै गरेकी पोखरेललाई मधेस प्रदेश–०३–००१ ज ०३४२ नम्बरको गाडीले ठक्कर दिएको हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया