NIMB Header 2
Nepal Life

ज्योति विकास बैंककाे सीईओमा ढकाल नियुक्त, उच्च व्यवस्थापन तहमा १५ वर्षको अनुभव

National Life
  • BFIS News
  • 2023 Dec 07 11:56
ज्योति विकास बैंककाे सीईओमा ढकाल नियुक्त, उच्च व्यवस्थापन तहमा १५ वर्षको अनुभव
Sanima Reliance

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा कपिल ढकाल नियुक्त भएका छन् । मंसिर २० गते बसेको बैंक सञ्चालक समितिको बैठकले ढकाललाई नियुक्त गरेको हो ।

Shikhar
NIMB

ढकाल चार वर्षको लागि सीईओ पदमा नियुक्त भएका हुन् । यसअघि उनी बैंकको कायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्षभन्दा बढीको अनुभव रहेको छ । ढकालसँग डिलोईट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया