NIMB Header 2
Nepal Life

एचआईडिसिएलले ५.२६२ प्रतिशत नगद लाभांश दिने, पुस २९ गते डाक्यो वार्षिक साधारणसभा

National Life
  • BFIS News
  • 2023 Dec 21 10:31
एचआईडिसिएलले ५.२६२ प्रतिशत नगद लाभांश दिने, पुस २९ गते डाक्यो वार्षिक साधारणसभा
Sanima Reliance

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल)ले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई ५.२६३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । 

Shikhar
NIMB

पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो। नेपाल सरकारबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। सो लाभांश पारित गर्न कम्पनीले पुस २९ गते, आइतबार १२ औँ वार्षिक साधारण सभा बोलाएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया