भिजन सेक्युरिटिजले धनगढीमा शनिवार लगानीकर्ता सचेतना कार्यक्रम गर्दै
- BFIS News
- 2024 Feb 13 04:48
काठमाडौं । भिजन सेक्युरिटिजले कैलालीको धनगढीमा एक दिन लगानीकर्ता सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । ब्रोकर नम्बर ३४ भिजले यहि शनिवार धनगढीको ओम प्यालेसमा विहान साढे १० बजे सञ्चालन गर्नेछ ।
शेयर करोबार सम्बन्धी ज्ञान अभिबृद्धिको उद्देश्यका साथ सेक्युरिटिजको शाखा कार्यालय धनगढीले यस्तो कार्यक्रममा लागी लगानीकर्ताहरुलाई आह्वान गरेको छ । सेक्युरिटिजले शेयर बजार सम्बन्धी विभिन्न ज्ञान प्रदान गर्ने कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिनाले जानकारी दिए ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया