दुई कम्पनीले आइपिओ निष्कासनका लागि दिए निवेदन
- BFIS News
- 2024 Feb 16 08:26
दुई कम्पनीले आइपिओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन् । हिम रिभर पावर लिमिटेडले माघ २८ गते र पियोर इनर्जी लिमिटेडले माघ २९ गते आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन् ।
हिम रिभर पावरले १३ लाख ३० हजार कित्ता र पियोर इनर्जीले १६ लाख कित्ता आइपिओ निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन् । दुवै कम्पनीले सेबोनबाट स्वीकृति पाएपछि मात्रै आइपिओ निष्कासन गर्नेछन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया