NIMB Header 2
Nepal Life

होली खेल्ने क्रममा ललितपुरमा 'ग्याङ फाइट', दुईजनाको मृत्यु

National Life
  • BFIS News
  • 2024 Mar 25 08:13
होली खेल्ने क्रममा ललितपुरमा 'ग्याङ फाइट', दुईजनाको मृत्यु
Sanima Reliance

काठमाडौं । ललितपुरमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुईजनाको मृत्यु भएको छ ।

Shikhar
NIMB

आइतबार राति ललितपुरको धोलाहिटीमा दुई समूहबीच ग्याङ फाइट भएको थियो । सो क्रममा पाँचथर घर भइ धोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र सुनसरी घर भई धोलाहिटी बस्ने ३० वर्षीय पुजन राईको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार घटनामा संलग्न भएको आरोपमा हालसम्म १८ जनालाई नियन्त्रणमा लिइएको छ। घटनास्थलबाट धारिलो हतियार पनि बरामद भएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया