NIMB Header 2
Nepal Life

चिरख्वा हाइड्रोपावरको लक-इन अवधि वैशाख १५ गते सकिने

National Life
  • BFIS News
  • 2024 Mar Wed 08:45
चिरख्वा हाइड्रोपावरको लक-इन अवधि वैशाख १५ गते सकिने
Sanima Reliance

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको शेयरको लक-इन अवधि आगामी वैशाख १५ गते समाप्त हुने भएको छ।  

Shikhar
NIMB

कम्पनीले जारी गरेको सूचनामा सामूहिक लगानी कोषका लागि छुट्टाइएको ४० हजार कित्ता शेयरको लक-इन अवधि वैशाख १५ गते सकिने उल्लेख छ। कम्पनीले सार्वजनिक निष्कासन मार्फत निष्कासन गरेको साधारण शेयर गत कात्तिक १६ गते बाँडफाँट गरेको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया