२३ ठेकेदार कम्पनी कालोसूचीमा (सूचीसहित)
- BFIS News
- 2024 Mar 27 08:39
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ वटा निर्माण व्यवसायी (ठेकेदार) कम्पनीहरुलाई कालोसूचीमा राखेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्अन्तर्गतको कार्यालयले आज सूचना जारी गर्दै कालोसूचीमा पर्ने कम्पनीको नाम सार्वजनिक गरेको हो।
कार्यालयले दुई ठेकेदार कम्पनीलाई तीन वर्ष, एक ठेकेदार कम्पनीलाई दुई वर्ष, दुई ठेकेदार कम्पनीलाई एक वर्ष ६ महिना, पाँच ठेकेदार कम्पनीलाई एक वर्ष तीन महिना र १३ ठेकेदार कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको सूचनामा उल्लेख छ।
सो अवधिभर कालोसूचीमा रहेका उक्त निर्माण कम्पनीहरुले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने व्यहोरा पनि सूचनामा उल्लेख छ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)








.jpg)
.jpg)






प्रतिक्रिया