Nepal Life

नेकोद्वारा हकप्रद निष्कासनको अनुमति माग गर्दै सेबोनमा आवेदन

NMB Bank
  • BFIS News
  • 2024 Mar 28 15:45
नेकोद्वारा हकप्रद निष्कासनको अनुमति माग गर्दै सेबोनमा आवेदन
National Life

काठमाडौं । नेको इन्स्योरेन्सले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ। कम्पनीले सेबोनमा चैत ६ गते आवेदन दिएको हो। कम्पनीले २५ प्रतिशत अर्थात १:०.२५ अनुपातमा हकप्रद निष्कासनको अनुमति माग गरेको छ।

Shikhar
NIMB

कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको रु १०० अंकित दरका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति माग गरेको हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया