NIMB Header 2
Nepal Life

निफ्रालाई चाहियो सिइओ, के-के छन् आवश्यक योग्याता?

National Life
  • BFIS News
  • 2024 Mar 29 09:04
निफ्रालाई चाहियो सिइओ, के-के छन् आवश्यक योग्याता?
Sanima Reliance

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि दरखास्त आह्वान गरेको छ। निफ्राले सूचना जारी गर्दै खुला प्रतिष्पर्धाबाट दरखास्त आह्वान गरेको हो।

Shikhar
NIMB

उक्त पदका लागि ११ अप्रिल दिउँसो साढे ५ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन्। सर्टलिस्टमा परेका आवेदकलाई मात्र छनोट प्रक्रियामा समावेश गरिने बैंकले जनाएको छ।

विज्ञापन-

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया