सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा
- BFIS News
- 2024 Mar 29 09:45

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले २५ हजार कित्ता संस्थापक शेयर शुक्रबारदेखि बिक्री खुला गरेको हो।
खरिद गर्न चाहने बैंकका विद्यमान संस्थापक शेयरधनीले बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। सो समयावधिभित्र बिक्री नभएमा प्रचलित नियमानुसार सर्वसाधारणका लागि खुला गरिने पनि बैंकले जनाएको छ
प्रतिक्रिया