अर्थमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा थापा
- BFIS News
- 2024 Mar 31 09:22
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहकारमा सुर्यबहादुर थापा नियुक्त भएका छन्। उनलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो।
थापा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रध्यापकसमेत हुन्। थापा लामो समयदेखि त्रिविमा अध्यापन गराउँदै आएका छन्।
उनले त्रिविको उपकुलपतिका लागि आवेदनसमेत दिएका थिए भने यसअघि सरकारले गठन गरेको विभिन्न समितिमा रहेर कामसमेत गरिसकेका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)








.jpg)
.jpg)






प्रतिक्रिया