प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा
- BFIS News
- 2024 Apr 01 08:17

काठमाडौं । प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा राखिएको छ। प्राइम कमर्सियल बैंकको शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक तथा अन्य व्यक्ति तथा कम्पनीहरूले आवेदन दिन सक्ने छन्।
इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।
प्रतिक्रिया