NIMB Header 2
Nepal Life

कुमारी बैंकद्वारा ५ हजार ४ सय जनालाई वित्तीय साक्षरता प्रदान

National Life
  • BFIS News
  • 2024 Apr 01 14:53
कुमारी बैंकद्वारा ५ हजार ४ सय जनालाई वित्तीय साक्षरता प्रदान
Sanima Reliance

काठमाडौं । कुमारी बैंकले ‘ग्लोबल मनी विक २०२४’ को अवसरमा विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

Shikhar
NIMB

बैंकले ग्लोबल मनी विकको सप्ताहभरमा देशैभर रहेका आफ्ना शाखा कार्यलयहरुबाट १२३ ओटा वित्तीय साक्षरता प्रवर्द्धनका लागि प्रशिक्षण कार्यक्रमहरु आयोजना गरेको थियो। जसमा ५४ सय भन्दा बढी विद्यार्थी, विभिन्न संघसंस्था तथा समुदायमा आवद्ध सर्वसाधारणहरुले सहभागिता जनाएका थिए ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखासञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ्ग इकाइहरु मार्फत सेवा प्रदान गर्दै आइरहेका छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया