United Ajod

गणपति लघुवित्तले माग्यो शाखा प्रबन्धकदेखि प्रशिक्षार्थी सहायकसम्मका कर्मचारी

  • BFIS News
  • 2024 Apr Mon 17:01
गणपति लघुवित्तले माग्यो शाखा प्रबन्धकदेखि प्रशिक्षार्थी सहायकसम्मका कर्मचारी

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। संस्थाले शाखा प्रबन्धकदेखि प्रशिक्षार्थी सहायकसम्मका लागि कर्मचारी माग गरेको हो।  

संस्थाले केही संख्या उल्लेख गर्दै शाखा प्रबन्धक, सहायक/कनिष्ठ सहायक, सहायक र प्रशिक्षार्थी सहायक पदका लागि कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका आवेदकले आगामी वैशाख ३ गतेसम्म दरखास्त आवेदन पेश गर्न सक्नेछन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया