NIMB Header 2
Nepal Life

नेपाल टेलिकमले सुरु गर्‍यो आलाकार्टा प्रणाली

National Life
  • BFIS News
  • 2024 Apr 03 12:51
नेपाल टेलिकमले सुरु गर्‍यो आलाकार्टा प्रणाली
Sanima Reliance

काठमाडौं। नेपाल टेलिकमले भिएएस सेवाको रूपमा सञ्चालन गरेको आइपिटिभी सेवामा आलाकार्टा प्रणाली लागु गरेको छ।

Shikhar
NIMB

सरकारले आलाकार्टा शुल्क प्रणाली लागु गर्न दिएको निर्देशन अनुसार टेलिकमले आफ्नो टेलिभिजन सेवा ग्राहकका लागि एनटिटिभी आलाकार्टा शुल्क प्रणाली लागु गरेको बताएको छ।

आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी नेपाल टेलिकमले आलाकार्टा शुल्क प्रणाली लागु गरेको जनाएको छ।

उक्त प्रणाली अनुसार ग्राहकले बेसिक प्याकेज वा प्रिमियम प्याकेज वा बेसिक प्याकेजमा आवश्यकता अनुसार बुके प्याकेज थप गरी प्याकेजहरू खरिद गर्न सकिने व्यवस्था मिलाएको कम्पनीको भनाइ छ।
 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया